‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी कार्तिक २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा चोर र पुलिसको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाकको ट्रेलर सार्वजनिक गरिएको हो । लंका फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा सिनेमामा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी … Continue reading ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक